एनआरएन युकेको निर्वाचन समितिको संयोजकमा डमर घले

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको निर्वाचनको लागि प्रमुख आयुक्तमा डमर घले चयन भएका छन् । गैरआवासीय नेपाली संघ युकेको प्रमुख संरक्षक समेत रहेका घलेलाई आइतवार अल्डरशटमा सम्पन्न कार्यसमितिको बैठकले प्रमुख आयुक्तको जिम्मेवारी दिएको संघका महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए । त्रिपाठीका अनुसार समितिको सहसंयोजकमा शिवजी श्रेष्ठ र अन्य सदस्यमा डा. सुमाया राई, श्री … Continue reading एनआरएन युकेको निर्वाचन समितिको संयोजकमा डमर घले